अस्ट्रेलियामा तीज कार्यक्रम धुमधामका साथ मनाईयो :: Watch Video >>

6:32 AM

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नेपालमा मात्र नभइ अहिले देश विदेशमा छरिएर बसेका नेपाली महिलाहरुले पनि मनाईरहेका छन् । त्यस्तै अस्ट्रेलिया पनि तीज विशेष कार्यक्रम धुमधामका साथ मनाईएको छ । नेपाली महिलाहरुले महिलाहरुले दर खाई नाच गान गरी मनाएका छन् । कार्यक्रममा महिलाहरु मात्र नभइ पुरुषहरुको पनि सहभागी रहेको थियो । पुरुषहरुले पनि नाच गान गरी रमाईलो गरेको भिडियोमा देख्न सकिन्छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images