केपी ओलीले छक्का पन्जा हेरेर हाँसे र दिए राम्रो प्रतिक्रिया - हेर्नुहोस भिडियो

8:07 PM




काठमाडौँ, २७ भदौ - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुई थान ’बाइड बडी’ जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँका लागि सरकार जमानी बस्न तयार भएको छ।

यो परिमाण बराबरको रकम निगमले कर्मचारी सञ्चय कोष र कर्मचारी लगानी कोषसँग ऋण स्वरुप लिने तयारी तीब्र गतिले अगाडि बढाइरहेको छ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार दिउँसो पर्यटन मन्त्री, सचिव निगमका महाप्रबन्धकदेखि उच्च अधिकारीलाई जहाज किन्न सरकार जमानी बस्ने प्रतिबद्वता जनाएका हुन्। आजको नागरिक दैनिकमा खबर छ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images