14 killed in bomb blast in the capital, 55 injured

9:22 PM

इराकको राजधानी बग्दादमा बिहिबार भएको बम बिस्फोटमा परी कम्तीमा १४ ब्यक्तिको मृत्यु भएको छ विस्फोटनमा अन्य ५५ जना घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । सो विस्फोटहरु मध्य बग्दादको वाथवा र तएरान स्कायरनजिकै भएको जनाएको छ

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images